Aadarsh-Daily

मुख्य समाचार

बहुअरीस्थित शारदा माविमा चिटचोरीको हाला असत्य भएको विद्यालयको स्पष्टीकरण

Aadarsh Daily
हालै सञ्चारमाध्यममार्फत बहुअरीस्थित श्री शारदा माध्यमिक विद्यालयमा सञ्चालित स्वास्थ्य सहायक (एच.ए.) परीक्षा केन्द्रमा चिटचोरी भइरहेको भन्ने हाला सार्वजनिक भएपनि विद्यालय प्रशासनले त्यसलाई पूर्णतया असत्य र...

एमाले विधान महाधिवेशन : ७० वर्षे उमेरहद र २ कार्यकाल हटाइने

Aadarsh Daily
नेकपा एमालेको दोश्रो विधान महाविधेशनको पहिलो दिन हिजो विभिन्न चार वटा प्रतिवेदन प्रस्तुत गरिएको छ । उपाध्यक्ष विष्णु पौडेलले पेस गरेको संशोधन प्रस्तावमा १५ जना...

इजरायली आक्रमणमा १४ तले गाजा सिटी टावर भत्कियो

Aadarsh Daily
आईडीएफले हमासले बनाएका अग्ला भवनहरूमुनि एम्बुसहरू लुकाएका सुरुङहरू र एम्बुस साइटहरू रहेको बताएको छ। गाजावासीहरूलाई ती भवनहरू खाली गर्न चेतावनी दिइएको छ। इजरायलले आगामी दिनहरूमा...

जापानी कारहरूमा कर घटाएर १५ प्रतिशतमा झार्ने आदेशमा ट्रम्पद्वारा हस्ताक्षर

Aadarsh Daily
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी कारहरूमा कर घटाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएकाे छ । अमेरिकी राष्ट्रपति ट्रम्पले जापानी कारहरूमा कर २७ दशमलव ५ प्रतिशतबाट घटाएर...

मकवानपुरमा भीषण आगलागी, झन्डै २ करोडको क्षति

Aadarsh Daily
मकवानपुरको बकैया गाउँपालिका–५ गरगरेमा शुक्रबार बिहान भएको आगलागीमा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ। लिलाराम जिम्बाको किराना पसलमा बिहान करिब ७:४५ बजे अचानक...

छेपारो परेको खाजा खाएपछि ७० भन्दा बाढी बालबालिका बिरामी

Aadarsh Daily
महोत्तरीको पिपरा गाउँपालिका–६ रतौलीमा रहेको आदर्श माध्यमिक विद्यालयमा छेपारो परेको खाजा खाएपछि ७० भन्दा बढी बालबालिका बिरामी भएका छन् । खाजामा छेपारो परेको थाहा पाएपछि...

अफगानिस्तानमा पछिल्लो ६ दिनभित्र तेस्रो ठूलो भूकम्प

Aadarsh Daily
अफगानिस्तानको दक्षिण–पूर्वी दुर्गम क्षेत्रमा गएराति ५.६ म्याग्निच्युडको भूकम्प गएको छ । यो पछिल्ला छ दिनभित्र तेस्रो ठूलो भूकम्प हो । भूकम्पपछि नङ्गरहार र कुनार प्रान्तका स्थानीयहरू...

नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल बन्द, फेसबुक र युट्युब चल्न छाडे

Aadarsh Daily
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता तथा सूचीकरण नगरेका सामाजिक सञ्जालहरू हिजो (बुधबार) देखि बन्द गर्ने निर्णय गरेसँगै बिहीबार बिहानदेखि फेसबुक र युट्युब जस्ता...

५ हजार धरौटीमा किरण साह रिहा गर्न अदालतको आदेश

Aadarsh Daily
पर्सा जिल्ला अदालतले खानेपानी मन्त्री प्रदीप यादवलाई फोनमार्फत धम्की दिएको अभियोगमा पक्राउ परेकी किरण साहलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ। जिल्ला अदालत पर्साका न्यायाधीश...

फेसबुकसहितका सामाजिक सञ्जनाल बन्द गर्ने सरकारको निर्णय

Aadarsh Daily
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सन्जाल आजैबाट बन्द गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज...