Aadarsh-Daily

मुख्य समाचार

नेदरल्यान्ड्सले युक्रेनका लागि अमेरिकी हतियार खरिदमा नेतृत्व लिँदै ५० करोड युरो सहायता दिने

Aadarsh Daily
युक्रेनलाई छिटो र प्रभावकारी रूपमा हतियार डेलिभरी गर्न अमेरिकाले सुरु गरेको नयाँ संयन्त्र अन्तर्गत नेदरल्यान्ड्स पहिलो नाटो सदस्य राष्ट्र बनेको छ, जसले पूर्णरूपमा एक प्याकेज...

कमिशनको चपेटामा विकास– मन्त्री जयसवाल फेरि विवादमा

Aadarsh Daily
पर्साको पटेर्वासुगौली गाउँपालिकास्थित ऐतिहासिक धार्मिक स्थल दुधेश्वरनाथ (भाठा मन्दिर) को निर्माण कार्यमा समेत मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री प्रमोद जयसवालमाथि कमिसनको आरोप लागेको छ।...

पटेर्वा सुगौलीमा वृक्षारोपण कार्यक्रम सम्पन्न

Aadarsh Daily
पर्सा जिल्लाको पटेर्वा सुगौलीस्थित इलाका प्रहरी कार्यालयमा आज वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विभिन्न प्रजातिका...

खडेरीले रोपाइँ संकटमा, मधेशका चार जिल्लामा ५० प्रतिशतभन्दा कम रोपाइँ

Aadarsh Daily
खडेरीको चपेटामा परेको मधेश प्रदेशमा धान रोपाइँ कार्य गम्भीर संकटमा परेको छ। प्रदेशका आठ जिल्लामध्ये महोत्तरी, सप्तरी, धनुषा र सिरहा जिल्लामा रोपाइँको अवस्था अत्यन्तै नाजुक...

सार्वजनिक विद्यालयका शिक्षक निजी स्कुलको प्रचारमा, नगर प्रमुख सिंह आक्रोशित

Aadarsh Daily
वीरगञ्ज — वीरगञ्ज महानगरपालिका–२२ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा कार्यरत सामुदायिक शिक्षक लक्ष्मण यादव निजी विद्यालयको प्रचारप्रसारमा संलग्न भएको आरोपमा विवादमा तानिएका छन्। शिक्षक...

रोजगारी तथ्याङ्क कमजोर देखिएपछि विभाग प्रमुखलाई बर्खास्त गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन

Aadarsh Daily
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोजगारी तथ्याङ्क कमजोर देखिएपछि विभाग प्रमुखलाई बर्खास्त गर्न निर्देशन दिनुभएको छ । कमजोर रोजगारी वृद्धिको तथ्याङ्क सार्वजनिक भएपछि श्रम तथ्याङ्क आयोगकी...

बाराको सिमराबाट लागुऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ

Aadarsh Daily
बाराको सिमरा क्षेत्रबाट लागूऔषध ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारीअनुसार, सिमरा उपमहानगरपालिका–७ स्थित रेलवे लाइन टोलबाट कृष्णराजकुमार भनिने...

पोखरियामा निष्कासित कर्मचारी आन्दोलित, चार बुँदे मागसहित ज्ञापनपत्र बुझाए

Aadarsh Daily
पर्साको पोखरिया नगरपालिकाबाट हटाइएका ज्यालादारी र करार कर्मचारीहरू आन्दोलित भएका छन्। साउन १ गतेदेखि जागिरबाट निकालिएका ती कर्मचारीहरूले आफूहरूले काम गरेबापतको एक वर्षको तलब सुविधा...

कृषकलाई सहज रूपमा सेवा दिन जसपा नेपाल पर्साको माग

Aadarsh Daily
जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साले जिल्लाका कृषकहरूलाई आवश्यक पर्ने बोरिङ्ग तथा मल–खाद वितरणमा कुनै अवरोध नआओस् भन्ने उद्देश्यले कृषि ज्ञान केन्द्र र कृषि सामग्री...

सुख्खाग्रस्त मधेसमा तत्काल खानेपानीको व्यवस्था गर्न समिति निर्देश

Aadarsh Daily
राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेसका सुख्खाग्रस्त क्षेत्रमा तत्काल खानेपानीको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। बिहीबार सिंहदरबारमा बसेको बैठकमा मधेसमा...