Aadarsh-Daily

स्थानिय

बाराको अमलेखगञ्जमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

Aadarsh Daily
वीरगञ्ज – बाराको जितपुर सिमरा उपमहानगरपालिका–२२ अम्लेखगञ्ज आज (शनिबार) निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। सिमरास्थित अक्कलबहादुर कार्की अस्पतालको आयोजनामा उक्त शिविर आयोजना गरिएको हो।...

बारामा छठ पूजाका लागि माटो खन्ने क्रममा ढिस्को खसेर २ जनाको मृत्यु, ६ जना घाइते

Aadarsh Daily
बाराको सिम्रौनगढ नगरपालिका–६ मा छठ पूजाका लागि माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा दुःखद घटना भएको छ। यस दुर्घटनामा दुई व्यक्तिको मृत्यु भएको छ भने...

जय किसान नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक र सहयोगी घुससहित पक्राउ

Aadarsh Daily
रौतहटको जय किसान नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक सञ्जय प्रसाद साह र उनका सहयोगी अरबिन्द प्रकाश साह घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले...

जेनजी आन्दोलनका बेला गोली चलाउन आदेश दिएको होइनः पूर्व गृहमन्त्री रमेश लेखक

Aadarsh Daily
निवर्तमान गृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखक ले गत भदौ २३ गतेको जेनजी आन्दोलनका क्रममा आफूले सुरक्षा निकायलाई गोली चलाउन आदेश नदिएको स्पष्ट गर्नुभएको...

बहुदरमाई नगरपालिकामा सागर साह प्रमुख प्रशासकीय अधिकृतका रूपमा पदस्थापन

Aadarsh Daily
बहुदरमाई, मिति २०८२ असोज २२ गते। बहुदरमाई नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रूपमा श्री सागर साह आज पदस्थापन हुनुभएको छ। नगरपालिकाका नगरप्रमुख श्री सिंगासन साह...

पूर्वमन्त्री गुप्तासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ७८ लाख बिगो मागदाबी

Aadarsh Daily
पोखराको लिची बगान जग्गा घोटाला प्रकरणमा दुई पूर्वमन्त्रीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ताका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालत पुगेको छ। उनीहरूविरुद्ध ७८ लाख...

वीरगञ्जको होटलमा भारतीय बुवा–छोराको शव फेला

Aadarsh Daily
वीरगञ्ज भानु चोकस्थित शाह प्याराडाइस होटलको कोठा नम्बर १११ मा दुई भारतीय नागरिक मृत फेला परेका छन्। मृतक भारतको त्रिपुरा राज्यका ६७ वर्षीय सजल आचारजी...

सर्लाहीको लखनदेही नदीमा बगेर किशोरको मृत्यु

Aadarsh Daily
सर्लाहीको लखनदेही नदीमा बगेर १८ वर्षीय ओम ठाकुरको मृत्यु भएको छ। अन्य तीन किशोर भने सुरक्षित रूपमा बाँच्न सफल भएका छन्। मृतक ओम ठाकुर मलंगवा...

धनुषामा करेन्ट लागेर ५५ वर्षीय पुरुषको मृत्यु

Aadarsh Daily
धनुषाको विदेह नगरपालिका–२ दुहबीमा गएराति करेन्ट लागेर ५५ वर्षीय हरि पण्डितको मृत्यु भएको छ। जिल्ला प्रहरीका अनुसार, करिब १०ः३० बजे पण्डित सुत्न जाने क्रममा घरको...

बारामा अविरल वर्षाले सयौँ बिघा धानबाली डुबानमा, किसान दोहोरो मारमा

Aadarsh Daily
बारामा शुक्रबार र शनिबार परेको अविरल वर्षाले जिल्लाभरका बालीनालीमा व्यापक क्षति पुर्‍याएको छ। १६ वटा स्थानीय तहमा लगाइएका सयौँ बिघा भदैया र हाइब्रिड धानबाली खेतमै...