सम्पत्ति छानबिन समिति अझै बनेन, १५ दिने प्रतिबद्धता अपूरो
सरकारले तोकेको समयसीमाभित्र सम्पत्ति छानबिन समिति गठन गर्न नसक्दा प्रतिबद्धता अपूरो बनेको छ। भ्रष्टाचार नियन्त्रण र सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति जाँच गर्ने उद्देश्यसहित १५ दिनभित्र समिति...

