Aadarsh-Daily

समाचार

मालपोत कार्यालय पोखरियामा तीन जना बिचौलिया पक्राउ

Aadarsh Daily
पर्सा – पर्साको पोखरियास्थित मालपोत कार्यालयमा अनावश्यक प्रवेश गरी सेवाग्राही र कर्मचारीलाई हैरान पार्ने तीन बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको...

अनियन्त्रित ट्रयाक्टर खेतमा पल्टियो, चालकको घटनास्थलमै मृत्यु

Aadarsh Daily
रौतहट – रौतहटमा आफैँले चलाएको ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। जिल्लाको गढिमाई नगरपालिका–७ अन्तर्गत धरमपुर–धनाडी सडकखण्डको नहरको बाटोमा दुर्घटना भएको हो। धनाडीबाट धरमपुरतर्फ जाँदै...

घुस लिँदै गर्दा सशस्त्र प्रहरी निरीक्षक अधिकारी पक्राउ

Aadarsh Daily
जनकपुरधाम – धनुषाको लालगढबाट एक जना सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा सशस्त्र प्रहरी निरीक्षक ओकिल अधिकारी रहेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान...

एमालेभित्र तरंग: बादलको अभिव्यक्तिमाथि आज सचिवालयमा ‘कडा’ छलफल

Aadarsh Daily
काठमाडौं – नेकपा एमालेले कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’लाई पार्टीको मूल्य–मान्यता विपरीत अभिव्यक्ति दिएको भन्दै सचेत गराउने तयारी गरेको छ। आज...

आज कांग्रेस संसदीय दलको बैठक हुने

Aadarsh Daily
काठमाडौं – नेपाली कांग्रेसले प्रतिनिधिसभाको पहिलो अधिवेशनलाई लक्षित गर्दै संसदीय दलको बैठक आज (बिहीबार) बोलाएको छ। बैठक दिउँसो २ बजे सिंहदरबारस्थित दलको कार्यालयको बहुद्देश्यीय कक्षमा...

आज देशभर श्रद्धा, भक्ति र धार्मिक आस्थाका साथ हनुमान जयन्ती मनाइँदै

Aadarsh Daily
आज देशभर श्रद्धा, भक्ति र धार्मिक आस्थाका साथ हनुमान जयन्ती मनाइँदै छ। हिन्दु धर्मावलम्बीहरूले भगवान् रामका परम भक्त हनुमानको जन्मोत्सव विशेष पूजा–आराधना, भजन–कीर्तन तथा विभिन्न...

ब्लड क्यान्सरबाट पीडित निर्मला कुशवाहालाई उपचारमा सहयोगको अपिल

Aadarsh Daily
वीरगञ्ज ।पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ४ निवासी रामेश्वर प्रसाद कुशवाहाकी छोरी निर्मला कुशवाहा ब्लड क्यान्सरबाट पीडित भएपछि उपचारमा आर्थिक अभाव देखिएको छ। निर्मलाको उपचारका...

पराजयपछि मधेशवादी दलमा आत्मसमीक्षा: एकता र नयाँ नेतृत्वतर्फ छलफल तीव्र

Aadarsh Daily
वीरगञ्ज । २१ फागुनको निर्वाचनमा नमिठो पराजय बेहोरेपछि मधेशवादी दलहरू यतिबेला आत्मसमीक्षा गर्दै पार्टी एकता र युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने तयारीमा जुटेका छन्। विभिन्न...

मालपोत पर्साका तत्कालीन ४ अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Aadarsh Daily
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय पर्साका तत्कालीन चार जना मालपोत अधिकृतसहित ८ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।...

पूर्वमुख्यमन्त्री राउतका भतिजो मधेश विश्वविद्यालयका कर्मचारी छात्रामाथि अनैतिक सम्बन्धको आरोपमा पक्राउ

Aadarsh Daily
वीरगंज – वीरगंजस्थित मधेश विश्वविद्यालयका एक कर्मचारी छात्रामाथि अनैतिक दबाब दिने आरोपमा पक्राउ परेका छन्। प्रशासन शाखामा कार्यरत राजु गद्दीलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले...