बिरगंज महानगर पालिकाको स्वयंसेवक शिक्षक प्रकरण ७५ हजार देखि डेड लाख सम रकम असुल गरिदै । मेयर ,उप मेयर कार्यकारि,सासदहौलाइ काेटा भाग्बन्डा
बिरगंज ३२ जेठ । बिरगंज महानगर पालिकाले सामुदायिक बिध्यालयहरुको शैक्षिक सुधार गर्नभन्दै भर्ना गर्न लागिएको स्वयंसेवक शिक्षक प्रकरणमा ठुलो आर्थिक चलखेल भैरहेको खुलासा भएको छ...

