Aadarsh-Daily

समाचार

बारा २ मा सत्ता गठबन्धनको साझा उम्मेदवार जसपाले पाउनुपर्छ : मनिष सुमन

Aadarsh Daily
वीरगञ्ज, ८ चैत । जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले १० वैशाखमा हुने उपनिर्वाचनमा बारा २ मा सत्ता गठबन्धनको साझा उम्मेदवार जसपाले पाउनुपर्ने बताएका छन् ।...

सत्तारुढ गठबन्धनको बैठक जारी, मन्त्रिपरिषद् पुनर्गठनको विषयमा छलफल चल्दै

Aadarsh Daily
वीरगञ्ज, ८ चैत । सत्ता साझेदार दलको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बस्नेगरी बैठक बोलाइएको हो ।...

जसपा कार्यकारिणी समितिको बैठक बस्दै, बारा-२ बाट उपेन्द्र यादवलाई लडाउने विषयमा छलफल हुने

Aadarsh Daily
वीरगञ्ज, ८ चैत । जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समितिको बैठक बस्दैछ । बैशाख १० गते हुने उपनिर्वाचनसहित सरकारमा सहभागिताका बारेमा छलफल गर्नका...

मन्त्रिपरिषद् विस्तार : यस्तो छ प्रधानमन्त्रीको प्रारम्भिक खाका

Aadarsh Daily
वीरगञ्ज, ८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारलाई तीव्रता दिएका छन् । चैत ६ गते दोस्रोपटक विश्वासको मत पाएसँगै उनले मन्त्रिपरिषद् विस्तारलाई तीव्रता...

पोखरियामा चितुवाले आक्रमण गर्दा एकजना प्रहरीसहित ३ जना घाइते

Aadarsh Daily
वीरगञ्ज, ८ चैत । पर्साको पोखरियामा चितुवाको आक्रमणबाट एक प्रहरी सहित तीनजना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ । मंगलबार...

महानगरले वीरगञ्जमै पहिलो पटक “रात्री बजार” लगाउँदै

Aadarsh Daily
वीरगञ्ज, ७ चैत्र । वीरगञ्ज महानगरपालिकाले वीरगञ्जमै पहिलो पटक “रात्री बजार” लगाउने तयारी गरेको छ । वीरगञ्जवासीको सपना साकार पार्न महानगरपालिकाका प्रमुख राजेशमान सिंहको संकल्प...

एमालेले प्रधानमन्त्रीलाई विश्वासकाे मत नदिने.

Aadarsh Daily
काठमाण्डाै – नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वास मत नदिने भएको छ । सोमवार बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने...

नेपालको एकदिवसीय वरीयतामा सुधार, ओमानलाई पछि पार्‍यो

Aadarsh Daily
वीरगञ्ज, ६ चैत । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको वरीयतामा एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सोमबार सार्वजनिक गरेको वरीयतामा नेपालले एक...

रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय

Aadarsh Daily
वीरगञ्ज, ६ चैत । सरकारले कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ।...

उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ

Aadarsh Daily
वीरगञ्ज, ६ चैत । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् । उनलाई बिहान १० बजे शीतल निवासमा एक समारोहकाबीच राष्ट्रपति...