प्रतिनिधी सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विद्येयक राष्ट्रपतिद्वारा फिर्ता
वीरगञ्ज, २९ साउन । लामो संघर्षपछि प्रतिनिधी सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विद्येयक राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गरिदिएकी छन् । विधयेकमा संसद्ले पुनर्विचार...

