Aadarsh-Daily

समाचार

विदेशी जेलमा १ हजार १७१ नेपाली, ७ जनालाई आजीवन कारावास

Aadarsh Daily
परराष्ट्र मन्त्रालयले विश्वभरका विदेशी जेलमा १ हजार १७१ नेपाली रहेको जनाएको छ। तीमध्ये ७ जनालाई आजीवन कारावासको सजाय सुनाइएको छ। संघीय संसद् सचिवालयले हालै सार्वजनिक...

फरार कैदीलाई आश्रय नदिन कारागार प्रशासनको आग्रह

Aadarsh Daily
कारागार कार्यालय नवलपरासीले भदौ २५ गते कारागारबाट फरार भएका कैदी–बन्दीलाई कसैले पनि आश्रय नदिन आग्रह गरेको छ। गत भदौ २३ र २४ गतेको जेनजी युवा...

आइसिसी टी–२० विश्वकप छनोटका लागि नेपाली टोली घोषणा

Aadarsh Daily
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी बुधबारदेखि ओमानमा हुने आइसिसी पुरुष टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटका लागि १५ सदस्यीय राष्ट्रिय टोली...

पर्साको छिपहरमाईमा मोटरसाइकलसहित युवक मृत फेला

Aadarsh Daily
वीरगंज — पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका–३ मा शुक्रवार बिहान एक युवक मोटरसाइकलसहित पुलमुनि मृत अवस्थामा फेला परेका छन्। स्थानीय तथा प्रहरीका विवरण अनुसार मृतकको नाम रमेश...

महोत्तरीमा बस दुर्घटना, दुई जनाको मृत्यु

Aadarsh Daily
महोत्तरीमा आज बिहान भएको बस दुर्घटनामा दुई जनाको ज्यान गएको छ। घारीबथानबाट खैरमारा हुँदै काठमाडौँतर्फ जाँदै गरेको बस खैयरमारा स्कुल अगाडि पैदलयात्रुलाई बचाउन खोज्दा अनियन्त्रित...

असोज १७–२० सम्म अनावश्यक लामो दूरीको यात्रा नगर्न प्राधिकरणको आग्रह

Aadarsh Daily
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ देखि २० सम्म देशका धेरै भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना रहेको भन्दै जनतालाई विशेष सतर्कता अपनाउन...

वीरगञ्जमा युवकको हत्या ‘खुनी दरिन्दे समूह’ले गरेको खुलासा : पाँच जना पक्राउ

Aadarsh Daily
पर्सा प्रहरीले वीरगञ्ज–१० गीता मन्दिर नजिक मंगलबार राति भएको कुटपिट र हत्या प्रकरणमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ। जिल्लाको परवानीपुर गाउँपालिका–९ घर भई वीरगञ्ज–१०...

अर्को हप्तादेखि हुने विश्वकप छनौटमा सहभागी हुन नेपाली टोली ओमानमा

Aadarsh Daily
यही असोज २२ गतेदेखि ३१ गतेसम्म ओमानमा हुने आइसीसी पुरूष टी–२० विश्वकप छनौटमा सहभागि हुने नेपाली टोली ओमान गएको छ । टोली हिजो गएको नेपाल...

जल तथा मौसम विज्ञान विभागको चेतावनी: असोज १८–२० सम्म देशभर विशेष सतर्कता आवश्यक

Aadarsh Daily
जल तथा मौसम विज्ञान विभागले असोज १८ देखि २० सम्म देशका विभिन्न भू–भागमा बाढी, डुबान र पहिरोको उच्च जोखिम रहेको भन्दै आम नागरिक र सम्बन्धित...

बाराको चुरियामाई नजिक बस दुर्घटना, २ जनाको मृत्यु, ४ घाइते

Aadarsh Daily
बाराको पथलैया–हेटौंडा सडकखण्डको चुरियामाई नजिक उकालोमा बसको ब्रेक फेल हुँदा दुःखद दुर्घटना भएको छ। घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन नाबालकसहित चार जना...