भन्सार नतिरी नेपाल भित्रिएको भारतीय स्करपियो गाडी नियन्त्रण
वीरगञ्ज । सशस्त्र प्रहरीले बाराको सिम्रौनगढ नगरपालिका-१, वीरेन्द्र चोकबाट भन्सार महसुल नतिरेको भारतीय नम्बर प्लेटको स्करपियो नियन्त्रणमा लिएको छ । सोमबार बैरियाबाट सिम्रौनगढतर्फ जाँदै गरेको...

