नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ, पर्साले काठमाडौं महानगरका मेयर बालेन शाह र “हामी नेपाल” संस्थाका संयोजक सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी दर्ता...
मधेश प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले सोमबार पदबाट राजीनामा दिएकी छन्। तिवारीले आफ्नो राजीनामा पत्र मुख्यमन्त्री सतिशकुमार सिंहलाई बुझाउँदै आजकै मितिदेखि लागू हुनेगरी...
रौतहटको गौर नगरपालिका–१ मा बाढीको पानीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ। मृतकहरूमा राजदेवी नगरपालिका–८ की १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया रागनी यादव...
बन्धक अवस्थामा रहेका नेपालका नागरिक विपिन जोशी सम्बन्धमा इजरायली सेनाले हालसम्म उनी जीवित रहेको कुनै प्रमाण फेला नपरेको जानकारी दिएको छ। सामान्य रूपमा यसअघि हमासले...
भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा देशभरका विभिन्न कारागारबाट भागेका ६ हजार ५ सयभन्दा बढी कैदीबन्दीको विवरण सार्वजनिक गरिएको छ। कारागार व्यवस्थापन विभागले...
नेपाल राष्ट्रिय क्रिकेट टोलीले आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको सुपर–६ चरणमा आज कतार राष्ट्रिय क्रिकेट टोलीसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समयअनुसार बेलुकी पौने...
चीनले अमेरिकामाथि व्यापार तनाव बढाएको आरोप लगाउँदै दुर्लभ खनिज तत्व र उपकरणको निर्यातमा प्रतिबन्ध लगाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा नयाँ भन्सार कर...
माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरा सुन तस्करी प्रकरणको अनुसन्धानका लागि आइतबार प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मार्फत पक्राउ गरेको छ। सीआईबीले जारी गरेको विज्ञप्ति अनुसार,...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले निमित्त प्रमुख कायस्थ, लेखापाल...