Aadarsh-Daily

मुख्य समाचार

जेनाजीमाथिको दमनका विरोधमा वीरगञ्जमा आन्दोलन, कर्फ्यु आदेश जारी

Aadarsh Daily
देशभर जेनजी युवाहरूले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन चर्काइरहेका बेला सोमबार साँझ वीरगञ्जमा पनि प्रदर्शन तीव्र भएको छ। घण्टाघरमा जम्मा भएका युवाहरूले प्रधानमन्त्री...

गृहमन्त्री रमेश लेखकको राजीनामा

Aadarsh Daily
गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुभएको छ। आज बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउनुभएको हो। आज...

बारामा अवैध सालको काठ र भन्सार छली सामग्री बरामद

Aadarsh Daily
सशस्त्र प्रहरीले बाराको कोल्हबी नगरपालिका–८ नयाँबस्तीबाट अवैध सालको काठसहित एक ट्याक्टर नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी र सब–डिभिजन वन कार्यालय मधुबनको संयुक्त टोलीले शनिबार २५...

आज निजामती सेवा दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइदै

Aadarsh Daily
आज निजामती सेवा दिवस, देशभर विभिन्न कार्यक्रम गरी सरकारी कर्मचारीले मनाउँदैछन् । दिवसको अवसरमा स्वास्थ्य शिविर, वृक्षरोपण, रक्तदान, मैत्रीपूर्ण फुटबल, अन्तक्र्रिया, झाँकी प्रदर्शनी, र्याली, दीपावलीलगायतका...

एमाले विधान महाधिवेशनमा प्रतिवेदनमाथि समूहगत छलफल सम्पन्न

Aadarsh Daily
नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशनको तेस्रो दिन समूहगत सुझावको प्रस्तुतीकरण सम्पन्न भएको छ। महाधिवेशनमा सहभागी १० वटा समूहले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन,...

बिरगंजमा लायन्स क्लबहरूको संयुक्त आयोजनामा हैजा रोगथाम जनचेतना कार्यक्रम सम्पन्न

Aadarsh Daily
लायन्स क्लब बिरगंज सेन्ट्रल सिटी, लायन्स क्लब बिरगंज परिवार र लायन्स क्लब बिरगंज प्रभुको संयुक्त आयोजनामा बिरगंज महानगरपालिका–१५ मा हैजा रोगथाम र सरसफाइसम्बन्धी जनचेतना कार्यक्रम...

नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल बराबरीमा टुंगियो

Aadarsh Daily
नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल बराबरीमा टुंगिएको छ। काठमाण्डौको दशरथ रङ्गशालामा भएको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल गोलरहित बराबरीमा सकिएको हो।...

दक्षिण अफ्रिकामा हुने जी–२० शिखर सम्मेलनमा सहभागी नहुने ट्रम्पको घोषणा

Aadarsh Daily
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस वर्षको अन्त्यमा दक्षिण अफ्रिकामा हुने जी–२० शिखर सम्मेलनमा भाग नलिने बताउनुभएको छ । उहाँको ठाउँमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सलाई पठाउने...

कोशीका आर्थिक मामिला मन्त्री चढेको गाडीले बालिकालाई ठक्कर दियो

Aadarsh Daily
नेकपा (एमाले) को दोश्रो विधान महाधिवेशनको आज दोश्रो दिनको बन्दसत्रमा पुग्ने क्रममा प्रतिनिधिको गाडीले एक बालिकालाई ठक्कर दिएको छ । ललितपुरको हरिसिद्धि घुम्तीमा बिहान कोशी...

२२औं निजामती सेवा दिवसमा पर्सामा बृहत वृक्षारोपण

Aadarsh Daily
२२औं निजामती सेवा दिवस–२०८२ को अवसरमा जिल्ला प्रशासन कार्यालय पर्सा र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्शनगर–१० को संयुक्त आयोजनामा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न...