Aadarsh-Daily

मुख्य समाचार

नारायणी अस्पतालमा बेथितीबारे सांसद कानुको प्रजिअसँग छलफल

Aadarsh Daily
वीरगन्ज, पर्सा — पर्सा क्षेत्र नम्बर २ का सांसद सुशील कुमार कानु ले नारायणी अस्पताल मा देखिएको बेथितीबारे भोला दाहाल सँग छलफल गरेका छन्। मंगलबार...

आज चैती छठको मुख्य दिन : साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइँदै

Aadarsh Daily
वीरगञ्ज । श्रद्धा, भक्ति र तराई–मधेसको साझा सांस्कृतिक धरोहरका रूपमा मनाइने चैती छठ पर्वको मुख्य दिन आज मङ्गलवार साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ दिँदै छन्।...

मधेश आन्दोलनदेखि सत्ता यात्रासम्म : उपलब्धिभन्दा विभाजन हावी, मधेशकेन्द्रित दल अस्तित्व संकटमा

Aadarsh Daily
गोबिन्दा यादव बिरगञ्ज : नेपालको समकालीन राजनीतिक इतिहासमा २०६३ सालको मधेश आन्दोलन लाई मधेशी अधिकारको निर्णायक मोडका रूपमा लिइन्छ। दशकौंको उपेक्षापछि मधेशी समुदायले पहिचान, प्रतिनिधित्व...

विद्यार्थी अभावले थन्कियो मधेश विश्वविद्यालयको बस, लाखौँको साधन प्रयोगविहीन

Aadarsh Daily
वीरगञ्ज : प्रदेश सरकारबाट प्राप्त बस प्रयोगविहीन अवस्थामा थन्किँदा मधेश विश्वविद्यालयको व्यवस्थापनमाथि प्रश्न उठ्न थालेको छ। स्थापना कालमै प्राप्त प्रदेश २–०२–००१ स ००७८ नम्बरको बस...

मधेससहित तराईका जिल्लामा चैती छठको दोस्रो दिन ‘खरना’ विधि सम्पन्न हुँदै

Aadarsh Daily
वीरगञ्ज ।  मधेससहित तराईका जिल्लामा मनाइँदै आएको चैती छठ पर्वको दोस्रो दिन आज (सोमबार) ‘खरना’ विधि श्रद्धापूर्वक सम्पन्न गरिँदैछ। आइतबारदेखि विधिवत सुरु भएको यो पर्व...

वीरगन्जका सार्वजनिक सम्पत्ति ठेक्कामा लुट: संरचना जिर्ण, करोडौं राजस्व गायब

Aadarsh Daily
राजा वीरेन्द्रले २०५६ पुस १३ मा वीरगन्जको घडीअर्वा पोखरी उद्घाटन गरेका थिए। त्यति बेला बजारको माझमा म्युजिकल फाउन्टेनसहितको भव्य घडीअर्वा पोखरी परिसर वीरगन्ज सहरको गौरव...

जगरनाथपुर गाउँपालिकाले एसईई परीक्षाका विद्यार्थीलाई टि–सर्ट, डायरी र कलम प्रदान गर्दै विदाई

Aadarsh Daily
जगरनाथपुर, पर्सा – पर्साको जगरनाथपुर गाउँपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारीमा रहेका विद्यार्थीहरुलाई आवश्यक सामग्री प्रदान गर्दै विदाई कार्यक्रम आयोजना गरेको छ। गाउँपालिका–४ सण्ठीस्थित विद्यालयमा...

एमालेकी रिमा यादवले ९ लाख १४ हजारमा सकिन् चुनावी खर्च

Aadarsh Daily
वीरगञ्ज, ८ चैत । पर्सा क्षेत्र नम्बर २ बाट नेकपा एमालेकी उम्मेदवार रिमा कुमारी यादव ले निर्वाचन खर्च विवरण समयमै बुझाउँदै पारदर्शिताको उदाहरण प्रस्तुत गरेकी...

आगामी आवका लागि १ खर्ब ५१ अर्ब बढी वित्तीय समानीकरण अनुदान सिफारिस, मधेसलाई १ अर्ब ९० करोड

Aadarsh Daily
वीरगञ्ज । आगामी आर्थिक वर्षका लागि प्रदेश तथा स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान शीर्षकमा एक खर्ब ५१ अर्ब ७० करोड ७८ लाख रुपैयाँ छुट्याउन राष्ट्रिय...

आजदेखि चैती छठ सुरु : पहिलो दिन नहाय–खाय’सँगै श्रद्धा र आस्थाको आरम्भ

Aadarsh Daily
वीरगञ्ज  — मधेस क्षेत्रमा श्रद्धा, भक्ति र निष्ठासाथ मनाइने चैती छठ पर्व आज (आइतबार)देखि विधिवत रूपमा सुरु भएको छ। चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म...