Aadarsh-Daily

मुख्य समाचार

स्वास्थ्य कार्यक्रममा सखुवा प्रसौनी पर्सामै उत्कृष्ट

Aadarsh Daily
आर्थिक वर्ष २०८२/८३ को स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा मूल्यांकनमा सखुवा प्रसौनी गाउँपालिका पर्सा जिल्लामा पहिलो भएको छ। वार्षिक समीक्षामा सखुवा प्रसौनीले पहिलो स्थान हासिल गर्दा...

विशेष नगरसभा बहिष्कार गर्न कांग्रेसको ह्विप

Aadarsh Daily
नेपाली कांग्रेस पर्साले असोज १४ गते हुने वीरगन्ज महानगरपालिकाको विशेष नगरसभामा सहभागी नहुन आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिएको छ। जिल्ला सचिव दिवेश कुमार चौधरीले पत्रमार्फत उपप्रमुख,...

तीन दिन लगातार ठूलो पानी पर्ने हल्ला गलत

Aadarsh Daily
असोज १७ गतेदेखि तीन दिनसम्म देशभर ठूलो वर्षा हुने भन्दै सामाजिक सञ्जालमा फैलिएको खबरलाई मौसम पूर्वानुमान महाशाखाले गलत भनेको छ। महाशाखाका अनुसार हाल त्यस्तो ठूलो...

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily
पर्साको धोबिनी गाउँपालिकामा ६२ वर्षीया महिलाको हत्या गरी घरबाट नगद तथा गहना चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा...

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई प्रहरीले आफन्तको जिम्मा लगाएर पठाएको छ। महाराजगञ्जस्थित निवासबाट शनिबार राति नियन्त्रणमा लिएर टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखिएका जबरालाई आइतबार आफन्तको जिम्मा...

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily
रौतहट, असोज ११ – लालबकैया नदीमा हाम फालेर बेपत्ता भएका बाराका २७ वर्षीय सचिन्द्र यादवको शव २७ घण्टापछि फेला परेको छ । सिम्रौनगढ नगरपालिका–११ कटहरियाका...

नारायणीको जलसतह बढ्दो, बाढीको जोखिम उच्च

Aadarsh Daily
देवघाटस्थित नारायणी नदीको जलसतह खतरा तह पार गरेर निरन्तर बढिरहेको छ । जलसतह आज बिहान ११ बजेतिर करिब १३ मिटर पुग्न सक्ने पूर्वानुमान गरिएको छ...

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily
काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल ले निर्माण क्षेत्रमा देखिएको मूल्यवृद्धि नेपालको इतिहासकै सबैभन्दा ठूलो भएको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको...

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव आज विश्वासको मत लिने भएका छन् । यसका लागि प्रदेशसभा बैठक दिउँसो १ बजे आह्वान गरिएको छ ।...

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily
वीरगञ्ज। पर्साको बहुदरमाइ नगरपालिका–४ स्थित श्री ने.रा. माध्यमिक विद्यालय, डकैला बहुअरीमा बाल विकास कक्षाका विद्यार्थीहरूलाई निःशुल्क ब्याग वितरण गरिएको छ। काठमाडौंस्थित साल्टेनिग संस्थाको सहयोगमा विद्यालयमा...