पुराना मुद्दालाई हेर्न छुट्टै इजलास गठन गरिने : कामु प्रधानन्यायाधीश कार्की
वीरगञ्ज २६ कार्तिक । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पाँच वर्षभन्दा पुराना मुद्दालाई हेर्न छुट्टै इजलास गठन गर्ने बताएका छन् । नेपाल कानुन व्यवसायी परिषदले शुक्रबार...

