Aadarsh-Daily

स्थानिय

वीरगञ्जमा जेन–जी आन्दोलनको नाममा आपराधिक गतिविधि भएको नगर परिषद्को ठहर

Aadarsh Daily
वीरगञ्ज महानगरपालिकाको नगर परिषद्ले जेन–जी आन्दोलनका नाममा हालै भएका प्रदर्शनमा आपराधिक गतिविधि घुसपैठमार्फत भएको ठहर गरेको छ । नगर परिषद्को बैठकपछि प्रमुख प्रशासकीय अधिकृत प्रेमकुमार...

बारामा मानव आक्रमण गर्ने बाघ अझै नियन्त्रणबाहिर, तीन महिनामा ४ जनाको मृत्यु

Aadarsh Daily
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा मान्छे आक्रमण गर्ने बाघ अझै नियन्त्रणमा आउन सकेको छैन । तीन महिनामा बाघको आक्रमणबाट चार जनाले ज्यान गुमाएका छन् । नियन्त्रणका लागि...

वीरगञ्जको निषेधाज्ञा स्थानीय प्रशासनले हटायो

Aadarsh Daily
जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीपछि वीरगञ्जमा लगाइएको निषेधाज्ञा आज सोमबारदेखि हटाइएको छ । गत भदौ २३ र २४ गतेको आन्दोलनमा अराजक समूहले सरकारी कार्यालय,...

आन्दोलनमा टेलिकम कार्यालयमा तीन करोडको क्षति

Aadarsh Daily
भदौ २४ गतेको आन्दोलनका क्रममा वीरगन्जको घण्टाघरस्थित नेपाल टेलिकम कार्यालय तोडफोड र आगजनीको पहिलो निशाना बनेको छ । नेपाल टेलिकम वीरगन्जका प्रमुख पङ्कज साहका अनुसार...

जेन–जी आन्दोलनपछिको अवरोध अन्त्य : पर्सा जिल्ला अदालत सुचारु

Aadarsh Daily
जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण अवरुद्ध पर्सा जिल्ला अदालतको सेवा आइतबारदेखि पुनः सुचारु भएको छ। अदालतले भदौ २९ गते गरेको निर्णयअनुसार, आन्दोलनका...

बारामा प्रशासनिक र स्थानीय सेवा आइतबारदेखि सुचारु

Aadarsh Daily
बाराको जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि सेवा सुचारु गर्ने भएको छ। प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले शनिबार सूचना जारी गर्दै भदौ २३ र २४ गतेको आन्दोलनका...

जेनाजीमाथिको दमनका विरोधमा वीरगञ्जमा आन्दोलन, कर्फ्यु आदेश जारी

Aadarsh Daily
देशभर जेनजी युवाहरूले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन चर्काइरहेका बेला सोमबार साँझ वीरगञ्जमा पनि प्रदर्शन तीव्र भएको छ। घण्टाघरमा जम्मा भएका युवाहरूले प्रधानमन्त्री...

बारामा अवैध सालको काठ र भन्सार छली सामग्री बरामद

Aadarsh Daily
सशस्त्र प्रहरीले बाराको कोल्हबी नगरपालिका–८ नयाँबस्तीबाट अवैध सालको काठसहित एक ट्याक्टर नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी र सब–डिभिजन वन कार्यालय मधुबनको संयुक्त टोलीले शनिबार २५...

आज निजामती सेवा दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइदै

Aadarsh Daily
आज निजामती सेवा दिवस, देशभर विभिन्न कार्यक्रम गरी सरकारी कर्मचारीले मनाउँदैछन् । दिवसको अवसरमा स्वास्थ्य शिविर, वृक्षरोपण, रक्तदान, मैत्रीपूर्ण फुटबल, अन्तक्र्रिया, झाँकी प्रदर्शनी, र्याली, दीपावलीलगायतका...

बिरगंजमा लायन्स क्लबहरूको संयुक्त आयोजनामा हैजा रोगथाम जनचेतना कार्यक्रम सम्पन्न

Aadarsh Daily
लायन्स क्लब बिरगंज सेन्ट्रल सिटी, लायन्स क्लब बिरगंज परिवार र लायन्स क्लब बिरगंज प्रभुको संयुक्त आयोजनामा बिरगंज महानगरपालिका–१५ मा हैजा रोगथाम र सरसफाइसम्बन्धी जनचेतना कार्यक्रम...