Aadarsh-Daily

मुख्य समाचार

पर्साका तीन नगरपालिकामा बर्सेनि ५ देखि ८ करोडको अनियमितता,पोखरिया,बहुदरमाई, पर्सागढी न.पा

Aadarsh Daily
पर्सामा रहेका तीन वटा नगरपालिकामा बर्सेनि बेरुजु बढ्दै गएको छ। जिल्लामा रहेका १४ स्थानीय तहमध्ये तीन वटा नगरपालिका, पोखरिया, पर्सागढी र बहुदरमाई नगरपालिकामा प्रत्येक वर्ष...

एमाले पर्साको सचिबालय बैठक सम्पन्न ,सबै शक्ति चुनावमा, आर्थिक छानबिन गर्न समिति

Aadarsh Daily
बीरगंज २९ साउन, नेपका एमाले पर्साको सचिबालय बैठक आज सम्पन्न भएको छ । जिल्ला अध्यक्ष जयप्रकाश थारुको अध्यक्षतामा सम्पन्न भएको बैठकले अब पार्टीको सबै शक्ति...

गण्डक देखि वीरगन्जको मेनरोड हदै मितेरीपुल सम्म रोड फराकिलो हुने : मन्त्री राई

Aadarsh Daily
वीरगञ्ज २८ साउन । गण्डक देखि मितेरी पुल सम्मको मेनरोडको २५-२५ गज जग्गाको अतिक्रम हटाएर बाटो बन्ने भएको छ । त्रिभुवन राजपथ अन्तर्गत पर्ने मितेरी...

पर्साको तिलावे पुल उद्घाटन, किन भयो निर्माणमा ढिलाई ?

Aadarsh Daily
वीरगञ्ज २८ साउन । हुलाकी राजमार्गअन्तर्गत वीरगञ्ज–ठोरी खण्डमा पर्ने तिलावे नदीमा पुल उद्घाटन गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राइ र वन...

वनको जग्गा अतिक्रमण गर्ने षड्यन्त्र सफल हुँदैन : मन्त्री यादव

Aadarsh Daily
एक छुट्टै प्रशंगमा बोल्नु हुँदै मन्त्री यादवले वाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका लागि मुआब्जा पाईसकेका टाँगियाबस्ती खाली गराएर विमानस्थल निर्माणका लागि आवश्यक पर्ने बजेटको सुनिश्चितता भएमात्रै...

मुख्यमन्त्री लालबाबुकाे काम कम, प्रचार बढी : ५ वर्षमा तीनवर्षे योजना पनि पूरा भएनन्

Aadarsh Daily
चुनाव आउन थालेपछि मन्त्रीदेखि नेताहरुको सक्रियता बढेको छ । जनतालाई झुक्याउन ठुल–ठुला आश्वासन बाँडिदै छ । पाँच बर्षमा विकासको लहर ल्याएको भन्दै मधेस प्रदेश सरकारका...

देशैभरका विमानस्थलमा धुम्रपान निषेध

Aadarsh Daily
वीरगञ्ज, २४ साउन । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभरका विमानस्थल भित्र सुर्ती, चुरोटसहितका वस्तुको सेवनमा पूर्ण प्रतिवन्ध लगाएको छ । भरतपुर विमानस्थलमा ई–सिगरेट पिएको पाइएपछि...

त्रिजुद्ध मावि, श्रीपुर विद्यापिठसहित १३ वटा सामुदायिक विद्यालय कालो सूचीमा

Aadarsh Daily
वीरगञ्जका १३ वटा सामूदायिक विद्यालय कालो सूचीमा परेका छन् । एकीकृत शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली (आईईएमआईएस) अद्यावधिक गर्न पटक पटक ताकेता गर्दा पनि अटेर...

तिलावे नदिको पक्की पुल बन्यो , बुधबार उद्घाटन

Aadarsh Daily
पर्सावासीका लागि ७ वर्ष देखि प्रतिक्षाको विषय बनेको तिलावे नदिको पुल बल्ल बनेको छ । जिल्लाको ग्रामीण भेगलाइ सदरमुकाम वीरगन्जसंग जोड्ने एक मात्र सडकमा रहेको...

गाउँ टोलमा वृक्षरोपण गरेर वातावरणको संरक्षण गर्नुपर्नेमा मन्त्री यादवको जोड

Aadarsh Daily
वीरगञ्ज, २२ साउन ।  वन तथा वातावरण मन्त्री प्रदीप यावदले आफ्नो गाउँ टोलमा वृक्षरोपण गर्न आग्रह गरेका छन् । राउण्ड टेबल नेपालले वीरगञ्ज महानगरपालिका वडा नम्बर...