बारामा जेन–जी र एमाले कार्यकर्ता बीचको झडपपछि दुई वडाध्यक्ष पक्राउ
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा जेन–जी युवा समूह र नेकपा (एमाले) निकट कार्यकर्ताबीच बुधबार भएको झडपका क्रममा दुई जना निर्वाचित वडाध्यक्ष पक्राउ परेका छन्। पक्राउ पर्नेमा उपमहानगरपालिका–२...

