नायब सुब्बा पदमा १० प्रतिशत खुला प्रतिस्पर्धाकाे व्यवस्था राख्ने सहमति
सङ्घीय निजामती विधेयकमा नायब सुब्बा (नासु) पदमा १० प्रतिशत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने व्यवस्था राख्ने सहमति भएको छ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको आजकाे बैठकमा...

